बटालियन

Romanized: bataaliyana, bataaliyan, bataliyan, bataliyana

कम्पनीभन्दा ठुलो र रेजिमेन्टभन्दा सानो खालको पैदल सेनाको एक विभाग; गण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
कम्पनीभन्दा ठुलो र रेजिमेन्टभन्दा सानो खालको पैदल सेनाको एक विभाग; गण।

सम्बन्धित शब्दहरू