पियन
Romanized: piyan, piyana
कार्यालयको रेखदेख, सरसफाइ आदि काम गर्ने तल्लो दर्जाको कर्मचारी; पिउन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
कार्यालयको रेखदेख, सरसफाइ आदि काम गर्ने तल्लो दर्जाको कर्मचारी; पिउन।