पियालो
Romanized: piyaalo, piyalo
लुकीछिपी हिँड्ने बाटो; बेचल्ती वा कम चल्तीको बाटो; चोरबाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तल. बङ्गा. = पाचाली (= यात्रा) ८ संस्कृत पदचाल]
१.
लुकीछिपी हिँड्ने बाटो; बेचल्ती वा कम चल्तीको बाटो; चोरबाटो।
२.
सोझेरी कतै जाने बाटो; सोझेटो।