तियालो
Romanized: tiyaalo, tiyalo
तीन दिन जुठो लाग्ने समाज वा तीन दिन बार्नु पर्ने जुठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
तीन दिन जुठो लाग्ने समाज वा तीन दिन बार्नु पर्ने जुठो।
२.
तीन भागको एक भाग।
३.
तेस्रो।