तियाली
Romanized: tiyaali, tiyaalee, tiyalee, tiyalii
क्रि. वि. [तीन+याली] तीनपटक; तीनचोटि । (उदा.- उसले खेलमा लगालग जितेर तियाली पार्यो।) उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
क्रि. वि. [तीन+याली] तीनपटक; तीनचोटि । (उदा.- उसले खेलमा लगालग जितेर तियाली पार्यो।)
उदाहरण वाक्य
- उसले खेलमा लगालग जितेर तियाली पार्यो।