एसियाली
Romanized: esiyaali, eshiyaali, esiyaalee, eshiyali
एसियामा जन्मेको वा भएको; एसियाको; एसियासम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
एसियामा जन्मेको वा भएको; एसियाको; एसियासम्बन्धी।