पर्सियाली
Romanized: parsiyaali, parshiyaali, parsiyaalee, parshiyali
वर्तमान इरानको प्राचीन नाम पर्सियासँग सम्बन्धित; पर्सियाका बासिन्दा; पर्सियामा बनेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
वर्तमान इरानको प्राचीन नाम पर्सियासँग सम्बन्धित; पर्सियाका बासिन्दा; पर्सियामा बनेको।