कम्तिया

Romanized: kamtiyaa, kamtiy, kamtiya

खेतबारीको कमाइका निम्ति जग्गाधनीले कामतमा राखेको प्रमुख कर्मचारी; कोठारी; सेरालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कामत+इया]

1
खेतबारीको कमाइका निम्ति जग्गाधनीले कामतमा राखेको प्रमुख कर्मचारी; कोठारी; सेरालो।

सम्बन्धित शब्दहरू