गोतिया

Romanized: gotiyaa, gotiy, gotiya

एकै गोत्रको; गोत्र मिल्दो; सगोत्री; गोतियार, गोती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [गोत्र+इया]

1
एकै गोत्रको; गोत्र मिल्दो; सगोत्री; गोतियार, गोती।

सम्बन्धित शब्दहरू