कम्ती

Romanized: kamtee, kamtii, kamti

थोरै; कम; घटी; अपर्याप्त; न्यून (उदा.- तिमीले दिएको मिठाई धेरै कम्ती भयो।)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कम+ती]

१.
थोरै; कम; घटी; अपर्याप्त; न्यून (उदा.- तिमीले दिएको मिठाई धेरै कम्ती भयो।)।
२.
(क्रियाविशेषण) थोर मात्रा, सङ्ख्या, परिमाण वा गुण। (उदा.- हिजो तिमीले सुनाएको गीत कम्ती मिठो थिएन)।

उदाहरण वाक्य

  • तिमीले दिएको मिठाई धेरै कम्ती भयो।

सम्बन्धित शब्दहरू