दियालो

Romanized: diyaalo, diyalo

खोटे सल्लो छिप्पिएपछि खोटोले भरिएर रातो रङको देखिने र झरझर गरेर बल्ने चुरो वा आँखो; बत्तीको सट्टा उज्यालो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दीप+आलो]

1
खोटे सल्लो छिप्पिएपछि खोटोले भरिएर रातो रङको देखिने र झरझर गरेर बल्ने चुरो वा आँखो; बत्तीको सट्टा उज्यालो बाल्ने काममा प्रयोग गरिने त्यसैको चोइटो।

सम्बन्धित शब्दहरू