दियाल

Romanized: diyaala, diyaal, diyal, diyala

लेकतिर पाइने, बोक्रा र तेल औषधीका रूपमा प्रयोग गरिने, देवदारका जातको एक रुख; दियालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लेकतिर पाइने, बोक्रा र तेल औषधीका रूपमा प्रयोग गरिने, देवदारका जातको एक रुख; दियालो।

सम्बन्धित शब्दहरू