झपिया

Romanized: jhapiyaa, jhapiy, jhapiya

खर वा मुजबाट बनेको, ढक्कन भएको र लुगाफाटा राख्न मिल्ने ढकिया; सानो सुटकेसजस्तो झुन्ड्याउने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
खर वा मुजबाट बनेको, ढक्कन भएको र लुगाफाटा राख्न मिल्ने ढकिया; सानो सुटकेसजस्तो झुन्ड्याउने साधन।

सम्बन्धित शब्दहरू