झिझिया
Romanized: jhijhiyaa, jhijhiy, jhijhiya
टुनामुना, बोक्साबोक्सी, लागोभागोबाट बच्ने उद्देश्यले तराईका जनकपुर, बारा, पर्सा, रौतहट आदि क्षेत्रमा शरद्… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
टुनामुना, बोक्साबोक्सी, लागोभागोबाट बच्ने उद्देश्यले तराईका जनकपुर, बारा, पर्सा, रौतहट आदि क्षेत्रमा शरद् ऋतुको नवरात्रका अवसरमा प्वाल पारिएका मटुलामित्र बत्ती बालेर गीत गाउँदै चोक चोकमा रमाइलो गरी मनाइने एक पर्व; सो पर्वमा नाचिने एक नृत्य; सो पर्वमा गाइने गीत।