मझिया

Romanized: majhiyaa, majhiy, majhiya

गाउँघरको थरीसरहको काम गर्ने मान्छेको एक पद; एक प्रकारको थरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [माझ+इया]

1
गाउँघरको थरीसरहको काम गर्ने मान्छेको एक पद; एक प्रकारको थरी।

सम्बन्धित शब्दहरू