झिलियाँ
Romanized: jhiliyaam, jhiliyaan, jhiliyan, jhiliyam
झाँजरबाट लेदो पिठो चुहाएर घाममा सुकाई पछि घिउतेलमा फुराउन मिल्ने गरी बनाइएको खाद्यवस्तु; झिनियाँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
झाँजरबाट लेदो पिठो चुहाएर घाममा सुकाई पछि घिउतेलमा फुराउन मिल्ने गरी बनाइएको खाद्यवस्तु; झिनियाँ।