झिझियानाच

Romanized: jhijhiyaanaacha, jhijhiyaanaach, jhijhiyaanacha, jhijhiyanaacha

थारू जातिमा प्रचलित प्रायः दसैँताक नाचिने एक लोकनृत्य (यस नाचमा बेलुकीपख कन्याकेटीका ससाना समूहभित्र बत्ती… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [थारू]

1
थारू जातिमा प्रचलित प्रायः दसैँताक नाचिने एक लोकनृत्य (यस नाचमा बेलुकीपख कन्याकेटीका ससाना समूहभित्र बत्ती बलेको माटाको भुँड्को टाउकोमा बोकी सडक सडकमा गाउँदै नाच्दै हिँड्छन्)।

सम्बन्धित शब्दहरू