झिझिल्यान्न

Romanized: jhijhilyaanna, jhijhilyaann, jhijhilyann, jhijhilyanna

सबै वस्तुलाई कुनै ठेगानमा नभएर जथाभाबी छरपस्ट पारिएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सबै वस्तुलाई कुनै ठेगानमा नभएर जथाभाबी छरपस्ट पारिएको अवस्था।

सम्बन्धित शब्दहरू