बटान

Romanized: bataana, bataan, batan, batana

बटान (bataana) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बटान(१)

(नाम [बाट्+आन])
1.
बाट्ने काम; बटाइ।

बटान(२)

(नाम [नेवारी बताँ])
1.
हे. बटाँ।

सम्बन्धित शब्दहरू