फटान
Romanized: phataana, phataan, fataana, phatan
जमिनको फटाइ; काठ वा भित्ता आदिको कटाइ वा फटाइ; चिरा; भँगालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फाट्+आन]
१.
जमिनको फटाइ; काठ वा भित्ता आदिको कटाइ वा फटाइ; चिरा; भँगालो।
२.
फाटेको ढङ्ग; फाट्नेपन; फुटानी; बेमेल।