मटान

Romanized: mataana, mataan, matan, matana

घरमा कोठाबाहिर रहेको खाली ठाउँ; तलामा कोठा नबारी खुला छाडिएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी मातन]

1
घरमा कोठाबाहिर रहेको खाली ठाउँ; तलामा कोठा नबारी खुला छाडिएको ठाउँ।

सम्बन्धित शब्दहरू