फिजिसियन
Romanized: phijisiyan, fijisiyana, fijisiyan, phijishiyana
फिजिकल कुरामा जानकार भएको व्यक्ति; शरीरका प्रत्येक अङ्गसम्बन्धी ज्ञान भएको व्यक्ति; डाक्टर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
फिजिकल कुरामा जानकार भएको व्यक्ति; शरीरका प्रत्येक अङ्गसम्बन्धी ज्ञान भएको व्यक्ति; डाक्टर।