च्याम्पियन
Romanized: chyaampiyana, chyaampiyan, chyampiyana, chyampiyan
अत्यन्त दक्षताका साथ खेल आदि खेल्ने, काम गर्ने, सफलता प्राप्त गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
अत्यन्त दक्षताका साथ खेल आदि खेल्ने, काम गर्ने, सफलता प्राप्त गर्ने व्यक्ति।