सेलिया
Romanized: seliyaa, seliy, sheliyaa, sheliya
नाच्ने आइमाईले लाउने पुरानो किसिमको एक गहना; सेलियापगरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शिर+इया/शैल+इया]
1
नाच्ने आइमाईले लाउने पुरानो किसिमको एक गहना; सेलियापगरी।