तौलिया
Romanized: tauliyaa, tauliy, tauliya
मुख, आङ आदि पुछ्न वा ओबानो पार्न प्रयोग गरिने, पानी सोस्ने एक प्रकारको भुवादार कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् टवल]
1
मुख, आङ आदि पुछ्न वा ओबानो पार्न प्रयोग गरिने, पानी सोस्ने एक प्रकारको भुवादार कपडा।