धुलिया

Romanized: dhuliyaa, dhuliy, dhuliya

धुलिया (dhuliyaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

धुलिया(१)

(विशेषण)
१..
एक प्रकारको किरा।
२..
किरा लागेर काठ आदि धुलो भएको अवस्था।
३..
धुलोले भरिएको।

धुलिया(२)

(नाम)
1.
किसान जातिको एक थर।

धुलिया(३)

(विशेषण)
1.
चैतवैशाखको भरखर दाना लागेको (आँप)।

सम्बन्धित शब्दहरू