अस्योलमानव
Romanized: asyolamaanava, asyolamaanav, asyolamaanawa, asyolamanav
चेलियन वा एब्बेविलियन मानवभन्दा पछिको मानव; फ्रान्सको सेन्ट अस्योल नामक स्थानमा सबभन्दा पहिले पाइएको मानव;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चेलियन वा एब्बेविलियन मानवभन्दा पछिको मानव; फ्रान्सको सेन्ट अस्योल नामक स्थानमा सबभन्दा पहिले पाइएको मानव; यस्ता मानवसित लक्षण मिल्ने संसारको जुनसुकै ठाउँमा पाइएको मानव।