त्रिनीलमानव

Romanized: trinilamaanava, trinilamaanav, trinilamaanawa, trinilamanav

नृतत्त्व विज्ञानअनुसार द्वितीय हिमयुगका बिच समयमा जाभाको त्रिनील नामक ठाउँमा थियो भन्ने प्रमाणित गरिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नृतत्त्व विज्ञानअनुसार द्वितीय हिमयुगका बिच समयमा जाभाको त्रिनील नामक ठाउँमा थियो भन्ने प्रमाणित गरिएको मानव; पुरातत्त्वविद् तथा नृतत्त्वविद्हरूले अस्थिका अवशेषका रूपमा प्राप्त गरेको नरवानरको अस्तित्व।

सम्बन्धित शब्दहरू