दानपुण्य
Romanized: daanapunya, daanapuny, danapuny, danapunya
दान गर्दा पुण्य हुन्छ भन्ने धारणा; दानधर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दान गर्दा पुण्य हुन्छ भन्ने धारणा; दानधर्म।