धर्मवीर
Romanized: dharmavir, dharmawira, dharmawir, dharmaveera
वि. जति नै कठोर कार्य भए तापनि धर्ममा अडिग रहने; जुनसुकै अवस्थामा पनि धर्मसम्बन्धी आचरण गर्न तत्पर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. जति नै कठोर कार्य भए तापनि धर्ममा अडिग रहने; जुनसुकै अवस्थामा पनि धर्मसम्बन्धी आचरण गर्न तत्पर (हरिश्चन्द्र, युधिष्ठिर, शिव आदि)।