कर्मवीर
Romanized: karmavir, karmawira, karmawir, karmaveera
साहसिलो वा उल्लेखनीय काम गर्नाले वीर कहलाएको; काममा साह्रै खट्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
साहसिलो वा उल्लेखनीय काम गर्नाले वीर कहलाएको; काममा साह्रै खट्ने।
२.
कुनै विघ्नवाधाको परवाह नगरी कर्तव्यपालनमा अटल रहने।
३.
परोपकारको भावनाले निःस्वार्थ काम गर्ने।