कर्मघर
Romanized: karmaghar, karmaghara
कर्म गर्ने घर; आफ्नो जीवन बिताउने ठाउँ; कर्मक्षेत्र। तुल. जन्मघर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [कर्म+घर]
1
कर्म गर्ने घर; आफ्नो जीवन बिताउने ठाउँ; कर्मक्षेत्र। तुल. जन्मघर।