कर्मकर

Romanized: karmakar, karmakara

नोकर; दास; कमारो; टहलुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नोकर; दास; कमारो; टहलुवा।
२.
मजदुर; श्रमजीवी।

सम्बन्धित शब्दहरू