कर्मणा
Romanized: karmanaa, karman, karmana
कामअनुसार; कामले। (उदा.- मनसा, वाचा, कर्मणा सबैको हित चिताउनु हाम्रो कर्तव्य हो।) उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
कामअनुसार; कामले। (उदा.- मनसा, वाचा, कर्मणा सबैको हित चिताउनु हाम्रो कर्तव्य हो।)
उदाहरण वाक्य
- मनसा, वाचा, कर्मणा सबैको हित चिताउनु हाम्रो कर्तव्य हो।