धुन्धुकारी
Romanized: dhundhukaari, dhundhukaaree, dhundhukaree, dhundhukarii
पुराणमा प्रसिद्ध रहेका एक उद्दण्ड व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुराणमा प्रसिद्ध रहेका एक उद्दण्ड व्यक्ति।
२.
फट्याइँ गरिहिँड्ने व्यक्ति; उल्लु मानिस ।
३.
खराब आचरण गर्ने छोरो; कपूत; कुपुत्र।