धन्धुकारी
Romanized: dhandhukaari, dhandhukaaree, dhandhukaree, dhandhukarii
उपद्रवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
उपद्रवी।
२.
केही काम नगरी बरालिने (मान्छे)।