तारिख तोक्नु
Romanized: taarikha toknu, tarikha toknu, tarikhatoknu, taarikhatoknu
तारिख निर्धारण गर्नु; मुद्दाको सम्बन्धित पक्षलाई उपस्थितिको मिति किटान गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
तारिख निर्धारण गर्नु; मुद्दाको सम्बन्धित पक्षलाई उपस्थितिको मिति किटान गर्नु।