तारिख पर्चा

Romanized: taarikha parchaa, taarikha parcha, tarikha parchaa, taarikha parch

अड्डा अदालतबाट झगडिया वा वारिसलाई यस दिन हाजिर हुन आउनू भनी अड्डाको छाप र फाँटवालाले सहीछाप गरी लेखिदिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अड्डा अदालतबाट झगडिया वा वारिसलाई यस दिन हाजिर हुन आउनू भनी अड्डाको छाप र फाँटवालाले सहीछाप गरी लेखिदिने कागत वा पुर्जा।

सम्बन्धित शब्दहरू