तारिखपर्चा

Romanized: taarikhaparchaa, taarikhaparcha, tarikhaparchaa, taarikhaparch

झगडिया वा वारिसलाई यस दिन हाजिर हुन आउनू भनी अदालतको छाप र फाँटवालाको सहीछापसमेत भएको कागत वा पुर्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
झगडिया वा वारिसलाई यस दिन हाजिर हुन आउनू भनी अदालतको छाप र फाँटवालाको सहीछापसमेत भएको कागत वा पुर्जा।

सम्बन्धित शब्दहरू