पर्चा
Romanized: parchaa, parcha, parch, parc
प्रचारका निमित्त कुनै कुरा लेखिएको वा छापिएको कागत; विज्ञापनको कुरो लेखिएको पुर्जा; सूचनापत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी पर्च]
१.
प्रचारका निमित्त कुनै कुरा लेखिएको वा छापिएको कागत; विज्ञापनको कुरो लेखिएको पुर्जा; सूचनापत्र।
२.
अड्डा-अदालतबाट दिइने तारेखको पुर्जा ।
३.
विशेष अवस्थामा लेखिने मुद्दामामिलाको टिप्पणी।
४.
फैसला।
५.
अदालतमा वादीप्रतिवादी परेपछि प्रमाण बुझी फैसला गर्नुपर्ने भएमा प्रमाण बुझ्नलाई छोटकरीमा मुद्दासमेत लेखी दस्तखत गराई मिसिलसाथ राखिने कागज।
६.
परीक्षा आदिको प्रश्नपत्र।