मोर्चा

Romanized: morchaa, morcha, morch, morc

सेना वा किल्लाको रक्षाका निम्ति वरिपरि खनेर वा अरू प्रकारले गरिएको बन्दोबस्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी मोरच ]

१.
सेना वा किल्लाको रक्षाका निम्ति वरिपरि खनेर वा अरू प्रकारले गरिएको बन्दोबस्ती।
२.
फौजलाई बलियो पार्ने किसिमले मिलाएर बनाइएको व्यूह; मोरचा।
३.
विपक्षी सेनाका साथ गरिने प्रतिस्पर्धाका निम्तिको बलियो तयारी।
४.
त्यस्तो तयारीका साथ शत्रुसँग गरिने सामना।
५.
ताल्चा लगाउने एक साधन।

सम्बन्धित शब्दहरू