तारिख गुजार्नु
Romanized: taarikha gujaarnu, taarikha gujarnu, tarikha gujaarnu, tarikha gujarnu
अदालतमा उपस्थितिका लागि तोकिएको मितिमा उपस्थित नहुनु; तोकिएको समय उम्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
अदालतमा उपस्थितिका लागि तोकिएको मितिमा उपस्थित नहुनु; तोकिएको समय उम्काउनु।