तारिख भरपाई
Romanized: taarikha bharapaai, taarikha bharapai, tarikha bharapaai, taarikha bharapaaee
'तारिख बुझिलिएँ' भन्ने बेहोरा भएको झगडिया वा वारिसको सहीछाप परेको कागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
'तारिख बुझिलिएँ' भन्ने बेहोरा भएको झगडिया वा वारिसको सहीछाप परेको कागत।