बिलभरपाई
Romanized: bilabharapaai, bilabharapaaee, bilabharapaee, bilabharapaii
किनबेच गर्दा वा सामान बुझेर लिँदा, दिँदा दिइने लिखित कागत; बिल र भरपाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
किनबेच गर्दा वा सामान बुझेर लिँदा, दिँदा दिइने लिखित कागत; बिल र भरपाई।