चारपाई

Romanized: chaarapaai, chaarapai, charapaai, charapai

पाट, बाबियो आदिका डोरीले बुनेर बनाइएको, एक प्रकारको खाट; खट्वा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पाट, बाबियो आदिका डोरीले बुनेर बनाइएको, एक प्रकारको खाट; खट्वा।

सम्बन्धित शब्दहरू