भरपाई

Romanized: bharapaai, bharapaaee, bharapaee, bharapaii

कसैले अरूबाट कुनै वस्तु बुझेर लिएको प्रमाणको कागत; प्राप्ति-स्वीकारपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भर्+पाउ]

1
कसैले अरूबाट कुनै वस्तु बुझेर लिएको प्रमाणको कागत; प्राप्ति-स्वीकारपत्र।

सम्बन्धित शब्दहरू