भर्पाई
Romanized: bharpaai, bharpaaee, bharpaee, bharpaii
कसैसँग लेनदेन हुँदा लिनेवालाले दिनेवालालाई प्रमाणस्वरूप दिइने रसिद; बुझी लिनेले लिएको हुँ भन्ने रसिद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ भरपाई]
1
कसैसँग लेनदेन हुँदा लिनेवालाले दिनेवालालाई प्रमाणस्वरूप दिइने रसिद; बुझी लिनेले लिएको हुँ भन्ने रसिद।