भर्साई
Romanized: bharsaai, bharsaaee, bharshaai, bharsaee
अन्न भुट्न वा बिस्कुट, रोटी आदि भुक्क फुलाउन भाँडो, बालुवा आदिको प्रयोग गरी तातो बनाइने चुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अन्न भुट्न वा बिस्कुट, रोटी आदि भुक्क फुलाउन भाँडो, बालुवा आदिको प्रयोग गरी तातो बनाइने चुलो।