कसाई

Romanized: kasaai, kasaaee, kashaai, kasaee

प्रायः मासु र फलफूलको व्यापार गर्ने नेवारको एक जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
प्रायः मासु र फलफूलको व्यापार गर्ने नेवारको एक जाति।
२.
(विशेषण) वधिक।

सम्बन्धित शब्दहरू