साई
Romanized: saai, saaee, shaai, saee
साई (saai) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
साई(१)
(नाम [संस्कृत स्वामी])
१..
योगी, सन्न्यासीहरूलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द
२..
लोग्ने; पति।
३..
सिरडीका साईबाबा र पुट्टपत्तीका साईबाबा।
४..
स्वामी; मालिक।
साई(२)
(नाम)
१..
आधार।
२..
घरको जग; चर; घडेरी।